+
Search

ताजा अपडेट +

पपुलर +

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

डबली खबर
८ साल अगाडी

बिस्केक, किर्गिजिस्तान / किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ ।

सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।

किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे नेता खडा गर्न आग्रह गर्नुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ