+
Search

ताजा अपडेट +

पपुलर +

इन्टेकमा नेपालको झण्डा

nepal flag in Intake Nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – संविधान दिवस–२०८० को उपलक्ष्यमा विदुर नगरपालिका-१ र ९ को सिमानामा इन्टेकमा नेपालको झण्डाले सजाएको छ ।

यसपाली १० फिट लम्बाईको झण्डा राखिएको विदुर नपा-१ नम्बरका वडासदस्य रामगोपाल श्रेष्ठले जानकारी दिए ।

पर्यटकको स्वागत र सुन्दरता कायम गर्न इन्टेकमा निर्माण भएको मिनी बगैँचामा केहि वर्ष यता संविधान दिवसको अवसरमा झण्डा फेर्ने गरिएको छ ।

झण्डा फरफराउने कार्यमा वडा कार्यालय सचिव विष्णु गजुरेल तथा स्थानीयहरुको सहभिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ