+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा खोपको पहिलो डोज लगाउने १७ केन्द्र तोकियो (सूचीसहित)

vero cell vaccine in nuwakot bidur
डबली खबर
४ साल अगाडी

नुवाकोट – कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउन विदुर नगरपालिकामा १७ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । नगरपालिकाले मंगलबारदेखि दुई दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा केन्द्र तोकेको हो ।

नगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार भोलि माघ १८ गतेदेखि १९ गतेसम्म बाँकी रहेका लक्षित समूहकालाई मात्रै कोरोनाविरुद्धको मोर्डना र कोभिशिल्ड खोप दिइनेछ ।

यसअघि १८ बर्ष माथिकाले पहिलो डोज लागाउन छुट भएका यस अभियानमा खोल लगाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन रामराजा भण्डारीले बताए । कोभीड-१९ को कुनै पनि मिल्दोजुल्दो लक्षण देखिएको वा कोभीड पोजेटिभ भई निको भएको एक महिना पूरा नभएका नागरिकले खोप लगाउन नमिल्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ