+
Search

ताजा अपडेट +

पपुलर +

जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार कित्ता आइपीओ निष्कासन गर्ने

jeevan bikas laghubitta
डबली खबर
५ साल अगाडी

काठमाडौं – जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

संस्थाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी (आइआर बीबीबी) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ।

जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ