+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ (पूर्णपाठसहित)

विदुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ (पूर्णपाठसहित)
डबली खबर
५ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ७ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ।

नगरको सातौँ नगरसभामा विदुर नगरपालिकाका उपप्रमुख गीता कुमारी दाहालले आव २०७७/७८ को वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख दाहालले आव २०७५/०७६ को यथार्थ आय व्यय विवरण, आव २०७६/७७
को शंसोधित आय व्यय अनुमान प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ