+
Search

ताजा अपडेट +

पपुलर +

दातृ निकायको सवारीसाधन नुवाकोट प्रशासन

डबली खबर
६ महिना अगाडी

१४ फागुन, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भारत सरकारबाट नेपाललाई प्राप्त भएको एक सवारीसाधन नुवाकोटले पनि पाएको छ ।

प्राप्त सवारीसाधन जिल्ला प्रशासन कार्यालय नुवाकोटले पाएको छ।

उक्त सवारीसाधन सहायक प्रमुख जिल्ला अधिकारीको प्रयोजनको लागि प्रयोग हुने जनाएको छ।

निर्वाचन व्यवस्थापन सहयोग स्वरूप भारतले कुल ५३८ वटा सवारीसाधन प्राप्त भएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ