+
Search

ताजा अपडेट +

पपुलर +

कोलेनीमा खेलकुद उत्सव सुरु

first sports carnival in Nuwakot
डबली खबर
५ महिना अगाडी

२५ पुस, नुवाकोट । कोलेनीमा प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ।

शुक्रबार बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले उत्सवको उद्घाटन गरेका हुन्।

नुवाकोट जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा सञ्चालित उत्सव आजदेखि माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

उत्सवमा विभिन्न विधाका खेलकुद प्रतियोगिता र प्रदर्शनी रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ