sujim bazar advert

ऐतिहासिक साततले दरबार पुनर्निर्माण जारी

डबली खबर     पुस १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Nuwakot Durbar Saattale Durbar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१३ पुस, नुवाकोट । विदुर नगरपालिका–२ मा रहेको ऐतिहासिक साततले दरबार पुनर्निर्माण हुँदैछ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको दरबारलाई मौलिक स्वरूपमै पुनःस्थापना गर्ने काम जारी छ।

शक्तिशाली भूकम्पका कारण क्षति पुगेको दरबारको पाँच तला हटाई बाँकी दुई तलालाई सुरक्षित राख्दै संरचनात्मक प्रबलिकरणको काम सुरु गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

ऐतिहासिक नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण कार्यले पायो गति

दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’मार्फत भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख सुनिल पाण्डेले जानकारी दिए ।

पुरातत्व विभागको प्रत्यक्ष नियमनमा दरबारसहित आसपासका संरचनाको संरक्षण र पुनर्निर्माण मौलिक स्वरूप नबिग्रने गरी कार्य अघि बढाइएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top