+
Search

ताजा अपडेट +

पपुलर +

आज डबलीमा रेस्लिङ हुदैं, नुवाकोटे टाइगर पनि भिड्दै

wrestling dabali kathmandu nuwakote tiger
डबली खबर
४ साल अगाडी

नुवाकोट – आज शनिबार काठमाडौंको बसन्तपुर डबलीमा प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप हुदैंछ ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने च्याम्पियनसिपमा नुवाकोटे टाईगसहित एकदर्जन खेलाडी आमुनेसामुन्ने भिड्दै छ ।

टाइगरसहित चट्टान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यानलगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ ।

प्रतियोगितामा विजेतालाई नगदसहित सम्मानपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको आर्थिक सहयोग रहेको छ । प्रतियोगितामा करिब १५ लाख खर्च हुने आयोजकले अनुमान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ