sujim bazar advert

बागमती प्रदेश लिग: सिन्धुलीलाई हराउँदै नुवाकोट युनाइटेडको अग्रता

डबली खबर     फाल्गुन ६, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

bagamati league football nuwakot united footballer hardik bhandari
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – बागमती प्रदेश लिग फुटबलको पहिलो खेलमा सिन्धुलीको नमुना उत्थान क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट युनाइटेड फुटबल क्बल विजयी भए ।

आजबाट सुरु भएको समुह चरणको पहिलो खेलमा युनाइटेडले जनउत्थानलाई २–१ ले पराजित गरेका हुन् ।

युनाइटेडको तर्फबाट पहिलो हाफको ३१औं मिनेटमा जर्सी नम्बर १९ का हार्दिक भण्डारी र दोस्रो हाफको ४७औं मिनेटमा जर्सी नम्बर १८ का सुमन तामाङले १/१ गोल गरे ।

नमुना जनउत्थान क्लबको तर्फबाट दोस्रो हाफको अन्तिम समयमा कमल गुरुङले १ गोल फर्काए ।

खेलमा नुवाकोट युनाईटेडका सुमन तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद पुरस्कार पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top