World Tuberculosis Day 2025
sujim advert

नुवाकोट क्यानका अध्यक्ष पाठक केन्द्रिय आर्थिक विभागमा मनोनित

डबली खबर     असार १६, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Cricket Association of Nepal durgaraj pathak finance sub committee nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर- नुवाकोट – नेपाल क्रिकेट संघ (क्यान) को सोमबार भएको बैठकले क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक क्यानको केन्द्रिय आर्थिक विभागमा सदस्य पदमा मनोनित भएका छन् । समितिमा संयोजक रोशनकुमार सिहं र सदस्य माधव कर्माचार्य रहेका छन् ।

क्यानले आर्थिक समितिसहित प्रतियोगिता, प्राविधिक समिति र मिडिया समितिमा सदस्य चयन गरी सबै समितिलाई पूर्णता दिएको छ।

क्यानले प्रशान्त विक्रम मल्ललाई प्रतियोगिता समितिको संयोजक तोकेको छ। समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टले सदस्यको जिम्मेवारी पाएका छन्।

प्राविधिक समितिमा संजयराज सिंह संयोजक रहेकोमा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकिएको छ।

यस्तै मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देल सदस्य छन्।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top