sujim bazar advert

लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने सवारीसाधन प्रहरीको नियन्त्रण

    जेष्ठ २५, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

arrested to wine retailer in lockdown period
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – लक डाउनको समयमा निशेधाज्ञा उल्लङ्घन गरी मदिरा ओसारपसार गर्ने एक सवारीसाधनसहित चालकलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।

लकडाउनको समयमा मदिरा बेचबिखनको लागि ल्याउँदै गरिएको अवस्था प्रहरीले बा १० च ९४०७ नम्बरको बोलेरो गाडी सहित चालक लिखु गाउँपालिकाका वडा नम्बर २७ का हरि फुँयाललाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

करिब एक लाख ९६ हजार ४ सय ६१ बराबरको परिमाण रहेको मदिरा सहितलाई सवारी चालकलाई आवश्यक कारबाहीको लागि आइतबार नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top