२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

नुवाकोटका पत्रकारको आरडीटी परिक्षण

    जेष्ठ ७ २०७७ १६:४५

fnj nuwakot journalist covid 19 rdt test 20770207
pratik book and stationery center in nuwakot

विदुर – जिल्लाभित्र अग्रपंक्तीमा रहेर काम गर्ने पत्रकारहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आटिडी) गरिएको छ ।

आज २९ जना पत्रकारहरुको आरडीटी परिक्षण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । अग्रपंक्तीमा रहेर समाचार सङ्कलन गरिरहेका सबै पत्रकारहरु कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहेको अध्यक्ष खनालले बताए ।

आरडीटी परिक्षण गरिएका सबैको निगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top