२०८१, १३ बैशाख बिहीबार

कोरोना संक्रमित संख्या १९१ पुग्यो

    बैशाख ३० २०७७ १३:४८

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपालमा ५७ जनालाई एकैपटक कोरोनाभाइरस संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु , रुपन्देही र पर्साका ५७ जनालाई एकैपटक कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकैपटक ५७ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुका ८ जना, पर्साका ३९ जना र बारा जिल्लाका १ जना गरी ५७ जनामा कोरोना भाइरस पोेजेटिभ देखिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top