+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा घोरल फेला

Goral found nuwakot
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ त्रिवेणीमा एक घोरल फेला परेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्‍जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपाने जानकारी दिए ।  घोरलको उमेर करिब तीन वर्ष रहेको छ ।  स्थानीयबासीको सहयोगमा घोरललाई समातिएको थियो ।

घोरललाई निकुञ्‍ज वा ललितपुरको सदर चिडियाखानामा लगेर छाडिने उनले बताए ।

घोरल बथानबाट छुटेर वा भोकका कारणले बस्तीमा आएको हुन सक्ने वन डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ