+
Search

ताजा अपडेट +

पपुलर +

एम्बुलेन्स चालकका लागि १० थान पिपिइ

district trishuli hospital nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – कोरोना संक्रमण रोकथाम र उपचारका लागि खटिने एम्बुलेन्स चालकहरुको लागि १० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) उपलब्ध गराएको छ ।

उक्त पिपिइ नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।

कोरोना संक्रमण रोकथाम अभियानका महत्वपूर्ण अंगको रुपमा लिईने एम्बुलेन्स चालकहरुको मनोबल उच्च राखि कार्यस्थलमा खटाउन सहयोगले महत्वपूर्ण अर्थ राख्ने घिमिरेले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ