+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ

जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ
डबली खबर
६ साल अगाडी

विदुर – जबरजस्ती करणीको आरोपमा भोजपुर पढुम्बा गाउँपालिका-५ का २१ वर्षीय सत्यकुमार राई पक्राउ परेका छन् । उनी नुवाकोट बेल्कोटगढी नगरपालिका-७ रातमाटेमा बसोबस गर्दै आइरहेका थिए ।

रोजगारीको क्रम नुवाकोट बस्दै आइरहेका ती युवालाई बिहिबार जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी जारी भएपछि थप अनुसन्धानलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अभियुक्त राईले १७ बर्षिया बालिकालाई फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ