+
Search

ताजा अपडेट +

पपुलर +

शानिबार विद्युत आपूर्ति बन्द हुने

डबली खबर
६ साल अगाडी

विदुर – शनिबार नुवाकोटको विदुर नगरपालिकाको केहि स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार त्रिशुली सवस्टेसनबाट सञ्चालित फिडर नम्बर ६ को लाइन मर्मत गर्नुपर्ने भएकोले ढुङ्गे, विदुर, बट्टार, माझिटार र पिपलटार लगायतका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

विद्युत सेवा भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ