+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका पत्रकारको आरडीटी परिक्षण

fnj nuwakot journalist covid 19 rdt test 20770207
डबली खबर
५ साल अगाडी

विदुर – जिल्लाभित्र अग्रपंक्तीमा रहेर काम गर्ने पत्रकारहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आटिडी) गरिएको छ ।

आज २९ जना पत्रकारहरुको आरडीटी परिक्षण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । अग्रपंक्तीमा रहेर समाचार सङ्कलन गरिरहेका सबै पत्रकारहरु कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहेको अध्यक्ष खनालले बताए ।

आरडीटी परिक्षण गरिएका सबैको निगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ