sujim bazar advert

आदिवासी महासङ्घको महाधिवेशन चैत्र ५–६ मा

डबली खबर     चैत्र १, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Federation of Indigenous Peoples of Nepal press meet
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१ चैत, नुवाकोट । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ।

महासङ्घले शनिबार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

महासङ्घका महासचिव दिवस राईले देशभरका प्रतिनिधि तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

महाधिवेशनको उद्घाटन समारोह चैत्र ५ गते र बन्दसत्र भने चैत्र ६ गते हुनेछ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top