sujim bazar advert

बागमतीको बजेट ६७ अर्ब ४७ करोड (पूर्णपाठ)

डबली खबर     असार १, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

kundan mani kafle finance minister of bagamati province
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१ असार, नुवाकोट । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ६७ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बिनियोजन गरेका हुन् ।

बजेटमा चालूतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रूपैयाँको बजेट विनियोजन गरिएको हो।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले भौतिक पूर्वाधारका लागि सबभन्दा बढी २४ अर्ब ८० करोड १९ लाख रूपैयाँ बजेट विनियोजन गरएको बताए।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top