+
Search

ताजा अपडेट +

पपुलर +

भूमि आयोगमा न्यौपाने

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
१ साल अगाडी

२७ पुस, नुवाकोट । भूमि समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने नियुक्त भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नुवाकोटको अध्यक्षमा नेपाली कांग्रेसका नेता न्यौपानेलाई नियुक्त गरेको हो ।

आयोगको सदस्यहरुमा नारायण घिमिरे र कल्पना पाण्डे न्यौपाने नियुक्त भएका छन् ।

आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण सोमबार एकैपटक गराउने मन्त्रालयले जनाएको छ ।

आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ