१३ पुस, नुवाकोट । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले पहिलो महिला अध्यक्ष पाएको छ ।
शनिबार (आज) क्यानको १५औं महाधिवेशनबाट अध्यक्षमा सुनैना पाण्डे घिमिरेसहित अधिकांश कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
योसँगै क्यानले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको हो ।
निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली

प्रतिक्रिया