+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचन: आफैँलाई मत दिएनन्

dabalikhabar nuwakot election 2078
डबली खबर
१ साल अगाडी

नुवाकोट, मङ्सिर १८ । मङ्सिर १६ मा सम्पन्न उपनिर्वाचनमा ककनी गाउँपालिका-२ का एक उम्मेदवारले आफैँलाई आफ्नो मत नदिएको देखिएको छ ।

शून्य मत पाउनेमा लसुन चिन्हका स्वतन्त्र उम्मेदवार रमेश पुडासैनी रहेका छन् । उनले आफुलाई मत व्यक्त गरेनन् ।

यस्तै, हस्त मिलन चिन्हका स्वतन्त्र उम्मेदवार सोनु तामाङले १ मत मात्र प्राप्त गरेका छन् ।

दुवै उम्मेदवारहरुलाई प्रस्ताव गर्ने प्रस्तावक र समर्थकले समेत मत दिएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ