+
Search

ताजा अपडेट +

पपुलर +

जमिन भासिएसँगै पुल मर्मत गरिँदै

simchaur bridge maintainance
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका सिमचौरमा निर्माण भएको त्रिशूली खोला पुलको मर्मत सम्भार कार्य सुरु भएको छ ।

वडा ४ नम्बर र १२ नम्बर वडा जोड्ने उक्त पुलसँगै भासिएको मर्मत सम्भारको कार्य भइरहेको विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले जानकारी दिएको छ ।

सिमचौर र चारघरे जोड्ने पुलको सिमचौरपट्टि पुलसँगैको जमिन भासिएपछि मर्मत कार्य सुरु भएको उनले बताए ।

उक्त पुल निर्माण समयावधि पूर्वनै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको थियो।

अहिले निर्माण संस्थाले पुलसँगै भासिएको स्थानमा मर्मत कार्य अघि बढाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ