sujim advert

लिखुमा विद्यालय यथावत्

डबली खबर     अशोज १३, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

likhu gapa office
bidur tax consultancy services in nuwakot

नुवाकोट – लिखु गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालय बन्द नहुने जनाएको छ ।

अविरल वर्षाका कारण देशभर आर्थिक तथा भौतिक क्षति भएकाले विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय आएपनि विद्यालय बन्द नगर्ने जनाएको हो।

गाउँपालिकाको शिक्षा समितिको आकस्मिक बैठकले सेवा क्षेत्रमा वर्षाका कारण क्षति नभएकोले शैक्षिक क्यालेण्डर अनुसार चलिरहेको दोस्रो त्रैमासिक परीक्षालाई निरन्तरता दिने निर्णय भएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले बताए ।

अविरल वर्षाको कारण गाउँपालिकाकामा विद्यालयहरु सञ्चालन गर्न खासै समस्या नपरेको तथा मौसममा सुधार समेत भई सकेकाले तत्काल विद्यालय विदा नगरिएको उनले बताए ।

गाउँपालिकाका विद्यालयहरुमा यहीँ असोज ९ गतेदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भैरहेको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top