+
Search

ताजा अपडेट +

पपुलर +

मिस नुवाकोट एन्जिलाद्वारा सहयोग

miss nuwakot anjil tamang helps children
डबली खबर
१ साल अगाडी

विदुर – मिस नुवाकोट एन्जिला तामाङले विदुर नगरपालिका-२ शिवालयमा रहेको छात्रवासमा खाद्यान्न वितरण गरेकी छिन् ।

प्रतियोगिताको प्रश्नोत्तर राउण्डमा सोधिएको प्रश्नको उत्तरको प्रतिवद्धता पुरा गर्दै सामाजिक कार्यमा अघि बढेको मिस नुवाकोट तामाङले जानकारी दिईन् ।

कार्यक्रममा बालकहरुले गीत गाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

उनले प्रतियोगितामा ‘मिस ट्यालेन्ट’, ‘मिस पपुलारिटी’ र ‘भ्युअर च्वाइस’को उपाधी समेत प्राप्त गरेकी थिईन् ।

छात्रावासमा असहाय, टुहुरा र विपन्नवर्गका बालकहरु आश्रित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ