sujim bazar advert

नेपाल टेलिकमको सेवा बन्द हुने

डबली खबर     साउन ३२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Telecom
Big Education Consultancy Nuwakot

काठमाडौं – नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज शुक्रबार राति बन्द हुने भएको छ ।

नेपाल टेलिकमले आज सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य हुने भएकोले आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ ।

यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा मागेको छ ।

सेवासम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध पनि गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top