नुवाकोट – महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले “मिस एण्ड मिसेस नुवाकोट २०२४” आयोजना गरिने भएको छ ।
एनआरडी इन्टरटेन्मेन्टको आयोजनामा हुने प्रतियोगितामा सहभागि हुनको लागि अविवाहितको लागि १७ देखि २८ वर्ष र विवाहित लागि २० देखि ४० वर्ष उमेर तोकिएको छ ।
प्रतियोगिताको पहिलो ‘अडिसन‘ यहि भदौ १ गते रहेको छ ।
विभिन्न चरणबाट प्रवेश गरेका सहभागिहरुलाई दुई साताभन्दा बढी तालिम तालिम दिईने जनाएको छ ।
सहभागिताको लागि दर्ता शुल्क एक हजार रुपैयाँ लाग्नेछ ।
सहभागिताको लागि यहाँ फाराम भर्न सकिने छ।

प्रतिक्रिया