+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री पौडेल र भारतीय सचिवबीच भेटवार्ता

nepal home minister meet indian secretary
डबली खबर
१ साल अगाडी

काठमाडौं – उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ ।

दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् ।

उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ