+
Search

ताजा अपडेट +

पपुलर +

विश्व आदिवासी दिवस मनाईदै

NEFIN 2023-08-21-04-19-04-banner1
डबली खबर
१ साल अगाडी

नुवाकोट – आज विश्व आदिवासी दिवस । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको छ ।

काठमाडाैँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट झाँकी प्रर्दशन समेत गरेको छ।

यस्तै, देशभर दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ