sujim bazar advert

२८ जनाले गरे रक्तदान

डबली खबर     जेष्ठ ३२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

blood donor donating in 20th blood donor day jci nuwakot
Big Education Consultancy Nuwakot

विदुर – अन्तर्राष्ट्रिय छाता संगठन जुनियर चेम्बर इन्टरनेसनल नुवाकोटको आयोजना भएको रक्तदानमा २८ जनाले रक्तदान गरेका छन् ।

२० औं रक्तदाता दिवसको अवसरमा आयोजित रक्तदानमा संस्थाका वर्ष २०२३ का अध्यक्ष सुमन भण्डारीकासहित जनप्रतिनिधि, पदाधिकारी, स्थानीयले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटीका कार्यलय प्रमुख समुद्बाबु अधिकारीले जानकारी दिए ।

रक्तदानमा महिला एक र पुरुष २७ जनाले रगत दान गरेको छ।

नेपाल रेडक्रस सोसाईटी (नेरेसो) रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र जनस्वास्थ्य कार्यलय नुवाकोटको सहयोगमा भएको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top