World Tuberculosis Day 2025
sujim advert

प्याब्सनद्वारा अर्किडलाई सहयोग

डबली खबर     जेष्ठ २३, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर –  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटले अर्किड एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले अर्किडका संस्थापक एवमं प्रधानाध्यपक रामहरि रिमाललाई नगद पाँच लाख रुपैँयाको चेक हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।

गत वैशाख २५ गते अर्किड एकेडेमीको बस र मोटरसाईकल एकआपसमा ठोकिदाँ मोटरसाईकलमा सवार दुई युवाको मृत्यु र दुई घाईते भएको थियो ।

जनधनको क्षतिमा सहयोगी भूमिका निर्वाह गर्दै सबै सदस्य विद्यालय र प्याब्सनको तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको प्याब्सन अध्यक्ष कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्याब्सन पदाधिकारी र विद्यालय व्यवस्थापन सदस्यहरुको उपस्थिति रहेको थियो ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top