+
Search

ताजा अपडेट +

पपुलर +

७० प्रिन्ट रगत सङ्कलन

डबली खबर
२ साल अगाडी

विदुर – आज नुवाकोटमा ७० प्रिन्ट रगत सङ्कलन भएको छ ।

विदुरमा नुवाकोट जिल्ला गणतन्त्र दिवस मूल आयोजक समिति आयोजना गरेको रक्तदानमा ४२ जना रक्तदाताले रक्तदान गरेका छन् ।

यस्तै, लामीबगैंचा सामाजिक युवा क्लबले पिपलटारमा गरेको रक्तदानमा २८ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए ।

दुवै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट र रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ