sujim advert

३४ जनाले गरे रक्तदान

डबली खबर     जेष्ठ ११, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

blood donation in kispang nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – किस्पाङ गाउँपालिकाकाे आयाेजना भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेसहित जनप्रतिनिधि, कर्मचारी र स्थानीयले रक्तदान गरेकाे नेपाल रेडक्रस साेसाईटी काउले उपशाखाका सचिव रविन्द्रनाथ न्यौपानेले जानकारी दिए ।

कार्यक्रमको अवसरमा २७ औं पटक रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखा सचिव न्यौपानेले देशभर रगतको अभाव हुन नदिनका लागि सबैले आ-आफ्नो ठाउँबाट रक्तदान गर्न अपिल समेत गरेका छन् ।

नेपाल रेडक्रस साेसाईटी (नेरेसाे) रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयाेग र नेरेसाे काहुले उपशाखाकाे संयाेजनमा भएकाे थियाे।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top