+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रोपटक सगरमाथामा त्रिभुवन त्रिशूलीको झण्डा

climber Bibek Pandey Mt Everest Tribhuvan Trishuli Secondary School Nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा दोस्रोपटक फहराइएको छ ।

पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा दोस्रोपटक फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको “माउण्ट एभेरेष्ट समिट २०८१” अंकित विद्यालयको झण्डा फहाराएका हुन् ।

यसअघि उनले २०७८ असारमा पहिलोपटक विद्यालयको झण्डा फहाराएका थिए ।

विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशूली माविबाट एसएलसि दिएका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ