sujim advert

सुरक्षागार्ड प्रशिक्षण

डबली खबर     जेष्ठ २, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

security gaurd training in nuwakot bidur ward 5
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गजुरीको सहयोग तथा मध्य नेपाल सेक्युरेटी प्रालिको आयोजना विदुर नगरपालिका वडा नम्बर ५ मा स्थानीय युवाहरुलाई ३२ दिने सुरक्षागार्ड तालिम दिएको छ ।

प्रशिक्षणमा राजकुमार आचार्यले सहजीकरण गरेको आयोजक संस्थाका सञ्चालक गंगा पाण्डेले थिए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्रशिक्षणमा सिकेको सीपलाई सदुपयोग गर्न सहभागीहरुलाई सुझाव दिए ।

विदुर नाप-५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले वडामा रहेका बेरोजगारी व्यक्तिहरुको लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सहभागिहरुलाई फायर फाइटिङ, बडी सर्च तथा अन्य सेक्युरेटिसम्बन्धि ज्ञान दिनुका साथै व्यवहारिक र सैदान्तिक विषयमा समेत प्रशिक्षण दिइएको थियो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top