+
Search

ताजा अपडेट +

पपुलर +

अस्पताल प्रशासकीय प्रमुखमा लामा

dr rajendra lama medial superintendent of trishuli hospital nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – त्रिशूली अस्पतालको प्रशासकीय प्रमुखमा डा. राजेन्द्र लामाले जिम्मेवारी पाएका छन् । आईतबार डा. लामाले आफ्नो पदभार सम्हालेका छन् ।

डा. लामा नवौ तहमा रहेतापनि जनरल सर्जनको रुपका कार्यरत थिए । डा. लामा गत महिना नवौ तहमा बढुवा भएका थिए ।

नवौ तहको डाक्टर हुँदाहुदै आठौं तहका डाक्टरलाई अस्पताल प्रमुखको जिम्मेवारी दिइएको भन्दै विरोध समेत हुदैं आईरहेको थियो ।

यसघि अस्पतालमा आठौं तहका डा. प्रतिक सिंहलाई प्रमुखको जिम्मेवारी दिइएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ