+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट डेरीमा बालकृष्ण

dairy association of nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – दुग्ध व्यवसायीको हकहितका लागि गठित नयाँ कार्यसमितिको अध्यक्षमा बालकृष्ण ढुंगाना चयन भएको छ । नुवाकोटको विदुरमा आयोजित एक कार्यक्रममा उक्त नयाँ कार्यसमिति चयन गरिएको हो ।

ढुंगानाको अध्यक्षतामा नुवाकोट डेरी एसोसियसन जिल्ला कार्यसमितिको नयन कार्यसमिति गठन गरिएको छ ।

संस्थाको उपाध्यक्ष बासुेदव गजुरेल, उपाध्यक्ष अर्जुनप्रसाद भट्ट, सचिव विष्णु दाहाल र कोषाध्यक्ष नमराज थापा रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा रमेश तामाङ, मानबहादुर बलामी, रामप्रसाद खतिवडा, बिमल पाण्डे, क्षेत्रबहादुर तामाङ र सुजन अधिकारी रहेका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त प्रमुख डा. बालक चौधरीको प्रमुख आतिथ्यतामा भएको भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ