sujim advert

आरसिको होली गीत सार्वजनिक

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

holi rc rimal news song 2080
bidur tax consultancy services in nuwakot

नुवाकोट – हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर झुमौन होलीको उमङ्गमा बोलको गीत सार्वजनिक गरिएको छ। 

शुक्रबार गायक आरसि रिमालको युट्युब च्यानलमार्फत होली गीत सार्वजनिक गरिएको छ ।

गीतमा गायक स्वयंले सङ्गीत दिएका छन् भने वसन्त श्रेष्ठको शब्द र साहस शाक्यको पार्श्वसङ्गीत रहेको छ ।

गीतको म्युजिक भिडिओमा गायक रिमालले अभिनय गरेका छन् भने उनलाई कोरियोग्राफर युमी बलामीले साथ दिएका छन् ।

भिडिओको छायांकन र निर्देशक पिटर गुरुङले गरेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top