sujim bazar advert

८४ जनाको मोतियाबिन्दु शल्यक्रिया

डबली खबर     फाल्गुन २४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

eye operation in nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – नेपाल रेडक्रस सोसाइटी, तिलगङ्गा आँखा प्रतिष्ठान र नेपाल आँखा कार्यक्रम-तिलगङ्गा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा विदुरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

फागुन २२ र २३ गतेसम्म भएको दुईदिने मोतियाबिन्दु छनौट शिविरबाट ८४ जनाको सफल शल्यक्रिया गरिएको रेडक्रस सभापति हरि श्रेष्ठले जानकारी दिए ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञहरुको टोलीले गरेको तीनदिने मोतियाबिन्दु शल्यक्रिया शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गरेका थिए ।

शिविरमा द फ्रेड हलोस फाउन्डेसन गैरसरकारीको सहयोग रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top