२०८१, २३ बैशाख आईतवार

महादेव मावि प्रथम

डबली खबर     फाल्गुन ११ २०८० २०:४०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बेलकोटगढि नगरपालिकास्तरीय हाजिरजवाफ प्रतियोगितामा महादेव माध्यामिक विद्यालय प्रथम भएको छ ।

शुक्रबार सम्पन्न भएको प्रतियोगितामा वीरेन्द्र मावि द्वितिय र आरुखर्क मावि तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको बेलकोटगढि नगरपालिका शिक्षा, युवा खेलकुद शाखा प्रमुख सौभाग्य न्यौपानेले जानकारी दिए ।

बेलकोगढिको आयोजना तथा महादेब माविको समन्वयमा भएको कार्यक्रममा नगरभित्रका १९ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top