sujim bazar advert

घरेलु तथा साना उद्योगको नाम परिवर्तन

डबली खबर     माघ १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

gharelu office nuwakot
Big Education Consultancy Nuwakot

नुवाकोट – घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन परिवर्तन भएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त कार्यालयको नाम उद्योग तथा वाणिज्य कार्यालय कायम भएको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जनाएको छ ।

गत माघ ११ को बसेको मन्त्रिपरिषद्कोको बैठकले सो निर्णय गरेको हो ।

अबदेखि प्रदेशका साविक घरेलु तथा साना उद्योग कार्यालयको नाममा हुदै आएको सबै प्रशासनिक तथा सांगठननिक गतिविधि “उद्योग तथा वाणिज्य कार्यालय” रहने छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top