२०८१, १९ बैशाख बुधबार

काजी ग्रुपमा ओझा

डबली खबर     पुष २९ २०८० ०९:४६

kaji group nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – स्वास्थ्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको युवाहरुको सङ्गठन काजी ग्रुपले पूर्णता पाएको छ ।

शनिबार भएको संस्थाको पहिलो अधिवेशनबाट संस्थाको अध्यक्षमा श्यामसुन्दर ओझा निर्विरोध निर्वाचित भएका छन् । ओझाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

उपाध्यक्षमा निराजन बोगटी र जीवन आलेमगर, महासचिवमा नारायण प्याकुरेल चयन भएका छन् ।

यस्तै, सचिवमा डा. कैलास वि.क. र ज्ञानेश्वर थारु, कोषाध्यक्षमा निकेश राजभण्डारी, सहकोषाध्यक्ष रिकेश राना र प्रवक्ता रामशरण प्याकुरेल चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा शिव श्रेष्ठ, राजेश श्रेष्ठ, देवासिष ढकाल, रविन श्रेष्ठ, सुमित तामाङ, कमल तामाङ, गोविन्दबहादुर शाही, रामचन्द्र तामाङ, निरन जि.सि., पूर्णबहादुर तामाङ र विनोद कोइराला रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top