२०८०, १७ फाल्गुन बिहीबार
social securities awareness bidur municipality

चार्जिङ स्टेशनकै नाम परिवर्तन

डबली खबर     पुष ७ २०८० १७:३२

pratik book and stationery center in nuwakot

नुवाकोट – गत मंसिर ३० गते विदुर नगरपालिका–१ को त्रिशूली बसपार्कमा टिमुरे मिनिबस तथा बस यातायात प्रालिको लगानीमा निर्माण भएको भनिएको दुईवटा विद्युतीय चार्जिङ स्टेशनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका थिए ।

सात दिन नबित्दै त्रिशूली बसपार्कमा सञ्चानमा आएको चार्जिङकै नाम सिजि फास्ट चार्ज नाम दिईएको छ ।

धुमधामसहित उद्घाटन गरिएको विद्युतीय चार्जिङ स्टेशनको नाम फरक गरिएको छ ।

बसपार्कको गुरुयोजना तयार भएको अवस्था बसपार्ककै परिसरमा सञ्चालनमा आएको केहि दिनमा स्टेशनको नामनै परिवर्तन गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top