World Tuberculosis Day 2025
sujim advert

चार्जिङ स्टेशनकै नाम परिवर्तन

डबली खबर     पुस ७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – गत मंसिर ३० गते विदुर नगरपालिका–१ को त्रिशूली बसपार्कमा टिमुरे मिनिबस तथा बस यातायात प्रालिको लगानीमा निर्माण भएको भनिएको दुईवटा विद्युतीय चार्जिङ स्टेशनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका थिए ।

सात दिन नबित्दै त्रिशूली बसपार्कमा सञ्चानमा आएको चार्जिङकै नाम सिजि फास्ट चार्ज नाम दिईएको छ ।

धुमधामसहित उद्घाटन गरिएको विद्युतीय चार्जिङ स्टेशनको नाम फरक गरिएको छ ।

बसपार्कको गुरुयोजना तयार भएको अवस्था बसपार्ककै परिसरमा सञ्चालनमा आएको केहि दिनमा स्टेशनको नामनै परिवर्तन गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top