sujim bazar advert

५२ जनाद्वारा रक्तदान

डबली खबर     पुस ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

blood donation sanima bank nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – सानिमा बैंकको १९औं वार्षिकोत्सवको अवसरमा नुवाकोटमा २६ जनाले रक्तदान गरेका छन् ।

बुधबार बैंकको आयोजना तथा स्टार नुवाकोट अस्पतालकोको सहकार्यमा भएको रक्तदान भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

रगतको अभावलाई न्युनिकरण गर्नको लागि विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको वार्षिक उत्सव, सहकारीको वार्षिक साधारणसभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम गरी रगत सङ्कलन गरिँदै आएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखा कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top