sujim bazar advert

नेपाल जेसीजको अध्यक्षमा पोखरेल विजयी

डबली खबर     पुस २, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

rabin pokharel nepal Jaycees
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नेपाल जेसीजको अध्यक्षमा नुवाकोटका पूर्व अध्यक्ष रविन पोखरेल विजयी भएका छन् । बुटवलमा भएको संस्थाको ५०औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

विद्युतीय निर्वाचन प्रविधि अपनाईएको मतदानबाट पोखरेलले ५१० मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाएकी थिइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे ।

कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर ,सिनेटर सन्दिप अग्रहरी विजयी भए ।

महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन ।

उपाध्यक्षमा अमर घिमीरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा र अच्युत उप्रेती आयुष निर्वाचित भएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top