sujim advert

पुस्तक व्यवसायीमा बासुदेव

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nepal books and stationery business nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नेपाल पुस्तक व्यवसायी महासंघ नुवाकोटको अध्यक्षमा बासुदेव गजुरेल सर्बसम्मत चयन भएका छन् ।

बट्टारमा भएको सातौँ अधिवेशनबाट गजुरेलको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन भएको छ ।

महासंघकाे प्रथम उपाध्यक्षमा गोकर्ण रोक्का, द्वितीय उपाध्यक्षमा राजेन्द्र रिजाल, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा बच्चुराम लामिछाने चयन भएका छन् ।

सदस्यहरुमा लिडर बस्नेत, रामकृष्ण राई चयन भएका छन् ।

त्यस्तै महासंघकाे सल्लाहकारमा प्रेमप्रसाद ओस्ती, जसमान तामाङ र पुरुषोत्तम अधिकारी रहेका छन् ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल पुस्तक व्यवसायी महासंघ बागमती प्रदेश समितिका सल्लाहकार तुलसीप्रसाद अधिकारीले पदीय प्रमाणपत्र प्रदान गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top