sujim bazar advert

विदुर कल्याणकारी सहकारीको शेयर संख्या ९७

डबली खबर     मंसिर ९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर कल्याणकारी बहुमुखी सहकारी संस्थाको शेयर रकम ६२ लाख ८१ हजार २०० पुगेको छ ।

शनिबार होटल दास इन विदुरमा भएको सहकारीको २६औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीमा ९७ शेयरसदस्य रहेकोमा चालुआर्थिक वर्षमा १०० शेयर सदस्य पुर्याउने लक्ष्य रहेको छ ।

सहकारीको ऋण लगानी ८६ लाख ६७ हजार ६९५ रुपैयाँ पुगेको छ । सहकारीले २३ लाख ४४ हजार ७११ रुपैंयाँ निक्षेप संकलन र एकलाख सातहजार ७०८ रुपैयाँ खुद नाफा गरेको छ । 

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

सहकारीले चालुआर्थिक वर्ष २०७८/७९ मा संस्थाको विनियममा रही सदस्य हितकोषको व्यवस्था गरि शेयर सदस्य दुर्घटना बीमा २५ हजार रुपैंयाँ व्यवस्था गर्ने कार्यविधि पारित गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top