sujim bazar advert

संगम सहकारीको अध्यक्ष केशव मिश्र

डबली खबर     कार्तिक १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

27th sangam saving and credit cooperative team
Big Education Consultancy Nuwakot
global ime bank flash loan

कोलनी – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा केशव मिश्र चयन भएका छन् ।

सहकारीको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट मिश्र अध्यक्ष पदमा सर्वसम्मत चयन भएको निर्वाचन संयोजक कुमार डङ्गोलले जानकारी दिए ।

०५३ सालमा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष भएका मिश्र २७ वर्षपछि पुन: अध्यक्ष भएका हुन् । यसअघि मिश्र उपाध्यक्ष पदमा थिए ।

सहकारीको उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सचिवमा सुजित श्रेष्ठ, सहसचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा सनि चित्रकार चयन भएका छन् ।

सदस्यहरुमा किरण भट्ट, उपेन्द्रराज पाठक, नरेन्द्र जोशी, कल्पना डङ्गोल र पवनराज खड्का रहेका छन् ।

यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा जोनी जेके चयन भएका छन् । सदस्यमा राजेशकुमार श्रेष्ठ र समसुदिन मिया चयन भएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top